डेनमार्कमा एनआरएनए विभाजको असर परेन्, तीन गुना सदस्यतामा बृद्धि

लण्डन । गैरआवासीय नेपाली संघको विभाजको असर डेनमार्कमा शुन्य देखिएको छ । गैरआवासीय नेपाली संघ डेनमार्कका अध्यक्ष शैलु अधिकारीका अनुसार संघको जुलाई महिनामा हुने निर्वाचनको लागि गत वर्ष भन्दा तीन गुना सदस्यता बृद्धि हुने भएको छ । अधिकारीले सोमवार एक विज्ञप्ति जारी गदै ‘गैर आवासीय नेपाली संघ प्रति धेरैको चासो र चिन्ता, छलफल र बहसका … Continue reading डेनमार्कमा एनआरएनए विभाजको असर परेन्, तीन गुना सदस्यतामा बृद्धि